आइतबारदेखि नयाँ टिएमएस सञ्चालनमा आउँदै
काठमाडौं । आगामी आइतबार (असोज २० गते) देखि नयाँ टिएमएस संचालनमा आउने भएको छ । सेक्यूर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६) ले नयाँ टिएमएस संचालनमा ल्याउने भएको हो । लगानीकर्ताहरुले हालसम्म संचालनमा रहेका टिएमएस प्रयोगमा नरहने कम्पनीले जनाएको छ । सेक्युरिटिजबाट कारोबार गर्दै…