‘त्रिविको गुणस्तर सुधार्नेबाहेक मसँग अर्को विकल्प छैन’
१० फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपतिमा प्रा. डा. केशरजंग बराललाई नियुक्त गरेका छन् । पोखरामा रहेका बराल उपकुलपति नियुक्त भएको जानकारी पाएपछि काठमाडौं आएका छन् । उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री अशोक राईको नेतृत्वमा गठित समितिले चित्रबहादुर…